२१ असार २०८३, आइतबार | July 5, 2026

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक भोलि पनि बस्नेछ ।

राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा केही दिन अघि बसेको स्थायी कमिटी बैठकमा छलफल भएको थियो । बैठकमा स्थायी कमिटी सदस्यहरुले दिएको सुझाव समेटेर केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ८ : ०६ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु