१५ बैशाख २०८१, शनिबार | April 27, 2024

तिनाउ नदीले बगाएर ल्याएको शव बुटवलमा फेला, प्रहरी घटनास्थलमा



बुटवल । तिनाउ नदीको बुटवल खण्डमा शव फेला परेको छ ।

स्थानीयले शव देखिएको खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ । तिनाउ नदीले बगाएर ल्याएको जस्तो देखिने शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पत्रकार स्वस्तिक श्रेष्ठका अनुसार पानीको सतह भित्रै अर्धनग्न अवस्थामा शव देखिएको छ ।

शवको उमेर, लिंग र पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज मनोज कुँवरले स्थानीयले खबर दिएपछि प्रहरी परिचालन गरिएको बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ८ : ५३ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा