१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो



विराटनगर । पछिल्लो केही समयदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घटेको छ ।

सबैभन्दा बढी झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा आठ, भोजपुरमा एक, खोटाङ, सङ्खुवासभा, तेह्रथुम र प्रदेश बाहिरका एक/एक जना गरी कूल १७९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

प्रदेशमा आजै १६१ महिलासहित ३०७ जना कोरोना सङ्मणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ५४ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको