४ भदौ २०८३, बिहिबार | August 20, 2026

अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीसले पाए सफाई



सर्वोच्च अदालतको अवहेलना मुद्दा लागेका चार जना पूर्वप्रधानन्यायाधीसले सफाई पाएका छन् ।

सर्वोच्चले चार जना पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई अवहेलना मुद्दामा शुक्रबार सफाइ दिएको हो।

गतवर्ष २०७७ को पुस २४ गते चार पूर्व प्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका थिए । उनीहरुले असंवैधानिक वक्तव्य जारी गर्नुअघि नै अदालतमा मुद्दा परिसकेको थियो । अदालतलाई प्रभावित पार्न खोजेको भन्दै पूर्वप्रधानन्यायाधीसहरु विरुद्ध अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले अवहेलनाको मुद्दा दायर गरेका थिए ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजालसले पूर्वप्रधानन्यायाधीसहरुमाथि अवहेलना मुद्दामा मागदाबी नपुगेको भन्दै सफाइ दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ४ : ०० बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका