६ भदौ २०८३, शनिबार | August 23, 2026

अखिल छैठौंको २२औं राष्ट्रिय सम्मेलन आजदेखि बुटवलमा



बुटवल । नेकपा मसाल निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) को २२ औँ राष्ट्रिय सम्मेलन आजदेखि बुटवलमा सुरु हुँदैछ ।

तीन दिन सम्म चल्ने सम्मेलनको पूर्व–उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

छैठौँको राष्ट्रिय सम्मेलनका लागि देशभरबाट प्रनिधिहरु बुटवल आइपुगेको सा संगठनका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले जनाकारी दिए । सम्मेलनमा सहभागी हुन ६० जिल्लाका झन्डै २ सय नेता कार्यकर्ता बुटवल आइपुगेका छन् ।

कोरोना महामारीको जोखिम कायमै रहेकाले सीमित नेता कार्यकर्ताकाबीचमा मात्र गर्न लागिएको सम्मेलनले नीति तथा कार्यक्रम, संगठनिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ५७ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र