५ भदौ २०८३, शुक्रबार | August 21, 2026

एमाले सांसदद्वारा प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध



काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि अवरुद्ध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको नियमित कारवाही अघि बढ्ने जनाउ गरेलगत्तै एमालेका सांसदहरुले पदीय मर्यादा कायम गर, कालो धन चाहिँदैन, देश वेच्न पाईँदैन, संवैधानिक सर्वोच्चता कायम गर जस्ता नारा लगाउँदै रोष्टम घेराउ गरेका छन् ।

सभामुख सापकोटाले विगतमा जस्तै संविधानको धारा १०५ र संघीय संसदको नियमावली सम्झाएका छन् ।

गत भदौ २३ गतेदेखि सुरु भऐको संसद बैठकलाई एमालेले निरन्तर अवरुद्ध गर्दै आएको छ ।

एमालेले विगतमा ५७ दिनसम्म संसद अवरुद्ध गरेको संसदीय इतिहास रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १ : १५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको