२१ असार २०८३, आइतबार | July 5, 2026

नेकपा एकीकृत समाजवादीले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगायाे



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने पार्टीका मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका एक नेताका अनुसार विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्री लिने भएका छन् । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन् ।

झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने गरि निर्णय भएको एकीकृत समाजवादी स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ३६ बजे

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर