६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख २७ हजार २ सय ४७ पुग्यो



काठमाडौ । विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख १९ हजार ३४२ पुगेको छ ।

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २७ हजार २ सय ४७ पुगेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यहाँ १० लाख ६४ हजार ९ सय ७० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै, स्पेनमा २ लाख ३६ हजार ८ सय ९९, इटालीमा २ लाख ३ हजार ५ सय ९१, फ्रान्समा १ लाख ६६ हजार ५ सय ४१, बेलायतमा १ लाख ६६ हजार ४ सय ४१ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै इटालीमा २७ हजार ६ सय ८२, बेलायतमा २६ हजार ९७, स्पेनमा २४ हजार २ सय ७५, फ्रान्समा २४ हजार ८७ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या पनि बढीरहेको छ । बिहीबार बिहानसम्म १० लाख १ सय १ जना निको भइसकेका छन् ।

नेपालमा पनि ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १६ जना उपचारपछि निको भइसकेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ७ : २४ बजे

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको