१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाने भएका छन् ।

पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली विराटनगर जान लागेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री ओली काठमाडौंबाट बिहान ११ बजे यती एयरको जहाज चढेर विराटनगर जान लागेका हुन् ।

विराटनगरमा उनले नेता/कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ५ हजारभन्दा बढी नेता/कार्यकर्ता सहभागी हुने उनको एमाले मोरङको दाबी छ ।

अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : १४ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक