२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा्



काठमाडौं । गठबन्धन सरकारलाई सघाउन भन्दै गठन भएको ५ दलीय सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको पहिलो बैठक सिंहदरवारमा चलिरहेको छ ।

सरकार सञ्चालनमा सहयोग गर्न भन्दै गठन गठन गरिएको सत्ता गठबन्धनको संयन्त्रको पहिलो बैठक गठन भएको एक साता पछि मंगलबार बसेको हो ।

गत कात्तिक २२ गते बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकले गठबन्धनमा रहेका सबै दलको प्रतिनिधित्व हुने गरी सत्तारुढ सरकार सञ्चालनमा सहयोग गर्न भन्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो ।

नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, माओवादी केन्द्रबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव कुमार नेपाल सहित १ जना, जनता समाजवादीबाट उपेन्द्र यादवसहित १ जना तथा जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल संयन्त्रका सदस्य छन् ।

संयन्त्रको नेतृत्व सबै दलले २–२ महिनाका लागि गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ४ : १८ बजे

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान