२२ असार २०८३, सोमबार | July 6, 2026

एमाले १० औं महाधिवेशन : प्रवासबाट को को छानिए प्रतिनिधि ? (सूचीसहित)



काठमाडौं । नेकपा (एमाले)ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेकाे छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् ।

काे-काे छानिए ?

अन्तराष्ट्रिय कमिटी
१. भक्त गुरुङ
२. रमेश पाण्डे
३. प्रभुराम थापा

महिला
४. कुन्ती थापा
५. डा। विमला भण्डारी

अमेरिका
१. कूष्णप्रसाद लामिछाने अमेरिका
२.  रामहरि खड्का , क्यानडा
३. बेनीमाधव कँडेल (गोपाल), अमेरिका
महिला
४. यमुना भट्टराई, अमेरिका
५. यमुना घिमिरे, अमेरिका

पूर्वी एसिया
१. भक्त गुरुङ (हङकङ)
२. हरिचन्द्र पौडेल, (जापान)
३। मोहनसिं रायमाझी, (जापान)

महिला
४. सिर्जना नेपाली, दक्षिण कोरिया
५. सुमित्रा रायमाझी बस्न्यात,जापान

ओशिनिया
१. डा विनोद श्रेष्ठ,अष्ट्रेलिया
२.राम घिमिरे, अष्ट्रेलिया
३. केशव जोशी, अष्ट्रेलिया

महिला
४. सीता केसी थापा,अष्ट्रेलिया
५. भावना नेपाल, न्यूजिल्यान्ड

खाडी
१. कमलमणी गुरागाई, कतार
२. शालिकराम पन्त, बहराइन
३.महेश गिरी, यूएई

महिला
४. ज्योति शर्मा, इजराइल
५. रेनु कार्की, कतार

युरोप
१. भक्त वाग्ले, फ्रान्स
२. मुक्त गुरुङ, स्पेन
३. गोविन्द पौडेल, पोर्चुगल

महिला
४. सरस्वती चापागाई, वेल्जियम
५. कल्पना त्रिपाठी, बेलायत
जम्मा ३० जना ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ०४ बजे

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा