२० श्रावण २०८३, बुधबार | August 5, 2026

संयुक्त पहलमा खाद्यान्न वितरण



बुटवल । नृत्यकर्मी सघं नेपाल, रुपन्देही र संगीत कलाकार संरक्षण अभियानको संयुक्त पहलमा खाद्यान्न वितरण सम्पन्न भएको छ ।

तिलोत्तमा नगरपालिका वडा न.४ मा खाद्यान्न वितरण गरिएको हो । संगीत तथा कलाकार संरक्षण अभियानका सहजकर्ता किशोर बि.कको अध्यक्षता सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष दिपक दकालको प्रमुख आतिथ्यता रहेको थियो ।

संघले बिस हजार बराबरको खाद्यान्न वितरण गरेको छ । कायैक्रममा वडा सदस्य मान बहादुर श्रेष्ठ, वडा सदस्य तथा राहत व्यवस्थापन सम्योजक मन्जु थापा, नृत्यकर्मी संघ नेपालका अध्यक्ष मुकेश गुरुङ, उपाध्यक्ष तथा प्रियन्का थापा कोषाध्यक्ष पुनम थापा समाजसेवी रुकु पान्डेयको उपस्थिति रहेको कार्यक्रमको संचालन संघका सचिब दिपक श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ५० बजे

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार

काठमाडौं । कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालि (उद्योग)लाई छलफलका लागि उपस्थित

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक