२० मंसिर २०८२, शनिबार | December 6, 2025

शनिबार एक्सपर्टको निशुल्क शैक्षिक सेमिनार हुदै



मबुटवल । अष्ट्रेलियासहित ४ मुख्य राष्ट्रमा वैदेशिक अध्ययनका लागि परामर्शसहितको सेवा दिदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, बुटवल शाखाले रुपन्देहीमा एक दिने निशुल्क शैक्षिक सेमिनार गर्ने भएको छ ।

बुटवल मिलनचोकस्थित बुटवलबसिटी सेन्टरमा शनिबार निशुल्क शैक्षिक सेमिनार गर्ने भएको हो । उच्च शिक्षाका
लागि अष्टेलिया, यु.के., अमेरिका र क्यानडा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै निशुल्क सेमिनार गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसका निर्देशक रोशन कंडेलले जानकारी दिए ।

उक्त सेमिनारमा विभिन्न देशका १० वटा शैक्षिक संस्थाहरुको विज्ञहरुबाट विद्यार्थीहरुलाई परामर्श सेवा दिईने उनले बताए । सेमिनारमा आउने विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता प्रमाणपत्र सहित उपस्थित हुने र विद्यार्थीले चाहेमा सेमिनारमै भर्ना हुन सक्ने कंडेलको भनाई छ ।

सेमिनारमा भर्ना हुने विद्यार्थीहरुका लागि विभिन्न विषयमा छात्रबृत्ति समेत प्रदान गरिने उनले बताए । अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस विश्वका १३ देश सहित नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म २७ शाखाबाट सेवा दिइरहेको छ ।

शैक्षिक परामर्शका साथसाथै क्रिकेट, फुटवल एवं सामाजिक कार्यक्रममा सरिक सर्भिसेस यसले नवलपरासीको सुनवलमा नेपालको २८ औं शाखा समेत सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ३ : ४६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले