२३ असार २०८३, मंगलबार | July 7, 2026

कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै



काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार गगन थापाले प्रतिस्पर्धी उम्मेद्वारलाई झन्डै दुई तिहार्इ मत बढीले लिड गरेका छन् ।

पाँच सय मत गन्दा गगनले सर्वाधिक ३२५ मत पाएका छन्। उनलाई पच्छाइरहेका विश्वप्रकाश शर्माले १८५ मत प्राप्त गरेका छन् ।

गगन शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए भने शर्माले प्रकाशमानसिंह प्यानलबाट ।

संस्थापन पक्षले उम्मेदवार बनाएका प्रदीप पौडेलले १७७ मत प्राप्त गरेका छन् । यस्तै मिनेन्द्र रिजालले ८६ मतका साथ चौंथो स्थानमा रहेका छन् । रिजाल पनि शेखर प्यानलका हुन् ।

 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ११ : ३३ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै