६ पुस २०८२, आइतबार | December 21, 2025

पृथ्वी जयन्ती तथा एकता दिवसमा वृहत र्यालि



बुटवल । पृथ्वी नारायण शाहको ३ सयौ पृथ्वी जयन्ती तथा एकता दिवस पारेर बुटवलमा वृहत र्यालि तथा स्मृति सभा गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नगर समितिको आयोजनामा गरिएको कार्यक्रम दुर्गा मन्दिरबाट शुरु भएर गोलपार्क, ट्राफिक चोक, महेन्द्रपार्क, गल्लामण्डी, अमरपथ, हाटबजार, पुल्चोक हुदै पुनः दुर्गा मन्दिर पुगेर औपचारिक कार्यक्रम गरि समापन गरिएको संयोजक अधिवक्ता प्रदीप शेरचनले बताए ।

कार्यक्रमको राप्रपाका प्रदेश सचिव राजेन्द्र अधिकारीले उद्घाटन गर्दै नेपाल एकीकरण गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको योगदान भुल्न नहुने बताए ।

कार्यक्रममा नगर अध्यक्ष निरज प्रताप खाँड, प्रदेश सभा २ (क) अध्यक्ष मित्र लाल कुँवरले पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गरेका थिए । कार्यक्रममा ३ सय बढि स्थानियहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ३५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ