२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

जन्मोत्सवको खर्च बृद्धाश्रममा



बुटवल । पछिल्लो समयमा जन्मोत्सव धुमधामका साथग मनाउने प्रचलन बढ्दै गएको छ । तर केही व्यक्तिहरु भने जन्मोत्सवको खर्च असाहय दिनदुखीको सेवामा पनि खर्च गर्ने गरेका छन् । त्यसैको गत्तिलो उदाहरण हुन बुटवल–बेलावासका माधव लोहनी ।

लोहनीले विगत ६ वर्षदेखि आफ्नो जन्मोत्सवमामा खर्च हुने रकम समाजसेवामा खर्चिदै आएका छन् । मायादेवी जनजगृति आधारभुत विद्यालयमा अध्यापनरत लोहनीले आइतबार पनि आफ्नो जन्मोत्सवको खर्च रकम बुटवल–२ पाखापनीस्थित श्री दुर्गा भवानी शिवकुमारी सैँजु बृद्धाआश्रममा सहयोग गरेका छन् ।

उनले नेपाल रेडक्रस सोसाईटी मुणिमुकुन्द उपशाखाका सदस्य समेत रहेका उनले हरेक वर्ष आफ्नो जन्मोत्सव असहाय, दिनदुखीहरुसंगै बनाउदै आएको बताए । ‘मेरो जन्मोत्सवमा म खुशी भएर के गर्नु,’ उनले भने, ‘मेरो जन्मोत्सवमा खुशी हराएका हरुलाई खुशी पार्नुपर्छ भन्ने मनसायले मैले विगत ६ वर्षदेखि यो कार्य गर्दै आएको छु ।’

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ५० बजे

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित