१ पुस २०८२, मंगलबार | December 16, 2025

बुटवलमा प्रहरी र अनेरास्ववियूका कार्यक्रताबीच झडप, अनेरास्ववियूका ५ नेता घाइते



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि सोमबार प्रहरी र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूबीच झडप भएको छ ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धिका विरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने माग सहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियूका कार्यकर्ताहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

झडपमा परी ५ जना अनेरास्ववियूका नेता कार्यकता घाइते भएको अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष यामराज पाण्डेले जानकारी दिए ।

झडपमा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियूले जनाएको छ ।

 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १ : ०४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज