२९ मंसिर २०८२, सोमबार | December 15, 2025

थप २६ जनामा कोरोना पुष्टि, मंगलबारमात्रै  ८३ जनामा संक्रमण



काठमाडौं । नेपालमा मंगलबार एकै दिन ८३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना महामारीको संक्रमण फैलिएयता यो नै एकैदिनमा भएको सबैभन्दा धेरै संक्रमण हो ।

यससँगै कोरोना संकमण पुष्टि हुनेको संख्या २१७ पुगको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप २६ मा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो बिज्ञप्ति अनुसार पर्सा जिल्लामा थप १८ जनामा संक्रमण पुष्टी भएको छ भने महोत्तरीमा २ जना, धनुषामा २ जना, भक्तपुरमा २ जना, काठमाण्डौमा १ जना र सर्लाहीमा १ जना नयां संक्रमित थपिएकाछन् ।

यसअघि आजैमात्र ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : २७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ