२४ असार २०८३, बुधबार | July 8, 2026

आजको संसद बैठकमा एमसीसी सम्झौता टेबल नहुने



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।

संसदीय दलको बैठक सकेर प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । त्यसअघि माओवादी संसदीय दलको बैठकले एमसीसी सम्झौता सहमति विना यथास्थितिमा संसदमा टेबल गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : ३९ बजे

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ

बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी