२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेपाल-भारत सीमाको जमुनाहा नाका ६० घण्टा सील



नेपालगन्ज । नेपालगन्ज स्थित नेपाल-भारत सीमा जमुनाहनाका आज (शुक्रबार) साँझदेखि ६० घण्टाका लागि बन्द हुने भएको छ ।

भारतको बहराइच, श्रावस्ती लगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते हुने विधानसभाको निर्वाचनलाई लक्षित गर्दै दुई देशबीचको जमुनाहा नाका ६० घण्टाका लागि बन्द हुने भएको हो ।

आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द हुने बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु समेतलाई आवतजावतमा पूर्ण रोक लगाइने उनले बताए ।

प्रहरीका अनुसार आपात्कालीन सेवाहरु भने दुबैदेशका सुरक्षा अधिकारीहरुको समन्वयमा सुचारु हुन सक्ने छ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : ४३ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा