२४ असार २०८३, बुधबार | July 9, 2026

व्याख्यात्मक घोषणासहित एमसीसी आजै अनुमोदन गर्ने गठबन्धनको निर्णय



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई आजै अनुमोदन गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको आज बसेको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

यसअघि आजै बसेको माओवादीका शीर्ष नेताको बैठकले पनि एमसीसीमा आफुहरुले उठाउँदै आएका मागलाई ब्याख्यात्मक घोषणा गर्दै अनुमोदनमा सघाउने निर्णय गरेको थियो ।

बैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने पार्टीको बैठकबाट निर्णय गर्न बाँकी रहेको भन्दै केही समय दिन आग्रह गरेका थिए । तर, अब ढिलो हुनेभन्दै गठबन्धनले आजै अनुमोदन गर्ने सहमति जनाएको कांग्रेस नेता रामचन्द्र पौडेलले जनाएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : ४६ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको