२५ असार २०८३, बिहिबार | July 9, 2026

कार्यव्यवस्था परामर्श समिति बैठक जारी



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो । आइतबारै बस्न लागेको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न समितिको बैठक बसिरहेको हो ।

बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठक ढिलो गरी सुरु भएको थियो । दलहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले समितिको बैठक निर्धारित समयमा बस्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

समितिको बैठक सकिएपछि प्रतिनिधिसभाको बैठक बस्नेछ । सो बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : १२ बजे

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सवारीसाधन दुर्घटनामा मृत्यु

सुनसरी । कोशी गाउँपालिका-८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि