५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रदेश ५ प्रदेशसभाको छैटौँ अधिवेशन जेठ ९ गतेदेखि



बुटवल । जेठ ९ गते प्रदेश ५ प्रदेशसभाको छैटौँ अधिवेशनको लागि आह्वान गरिएको छ ।

नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेशसभा नियमावली २०७४ को नियम ३(१) बमोजिम प्रदेशसभाका सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुरोध गरिएको प्रदेश ५ प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

सो अधिवेशन अपराह्न १ बजे प्रदेशसभाको सभाकक्ष बुटवलमा शुरु हुने छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ७ : ३३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं