४ पुस २०८२, शुक्रबार | December 19, 2025

फेरि थपिए ६ जना कोरोना संक्रमित, संक्रमितको संख्या २७३ पुग्यो



काठमाण्डौ । नेपालमा शनिबार बिहान ६ जना कोरोना संक्रमित थपिएका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सिराहामा पहिलोपटक कोरोना संक्रमित देखिएका हुन् । सिराहामा पनि संक्रमित देखिएपछि प्रदेश २ का सबै जिल्लालाई कोरोना संक्रमणले प्रभावित बनाएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  १० : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको