२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बयस्क बाघको आक्रमणबाट बुढो पाटेबाघको मृत्यु !



बर्दिया । बर्दिया मधुवन नगरपालिका २ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा सोमबार पाटे बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिएका छन् ।

मृत अवस्थामा फेला परेको पाटेबाघको करिव एकसाता अघि मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

मृत फेला परेको बुढो बाघ र अर्को बयस्क बाघसंग आपसमा लड्दा घाइते भएको र प्राकृतिक रुपमा मृत्यु भएको हुन सक्ने प्राविधिकको अनुमान छ । डिभिजन वन कार्यालय बर्दियाले भने बाघ मृत फेला परेको पुष्टि गरेपनि मर्नुको कारण खुलाएको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ९ : ३७ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित