१६ श्रावण २०८३, शनिबार | August 1, 2026

माओवादी अध्यक्ष प्रचण्ड आज रोल्पा जाँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ आज राेल्पा जाँदैछन् ।

युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी राेल्पा नगरपालिकाले निर्माण गरेकाे `जनयुद्ध स्मृति टावर´काे उनले उद्घाटन गर्नेछन् ।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्राेहकाे क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदकाे नाम राखिएको छ । कतिपयकाे शालिक पनि राखिएको छ ।

करिब ६ कराेडमा निर्माण सम्पन्न टावरकाे मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए ।

यसपछि प्रचण्डले पार्टीले लिबाङकाे टुँडिखेलमा आयाेजना गर्ने आमसभालाई सम्बाेधन गर्नेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ३९ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई