७ आश्विन २०८३, बुधबार | September 23, 2026

कृषि उत्पादनबाट राष्ट्रको भविश्य छैन : युवा अर्थशास्त्री विज्ञानबावु रेग्मी



बुटवल । युवा अर्थशास्त्री विज्ञानबावु रेग्मीले कृषि उत्पादनबाट राष्ट्रको भविश्य नरहेको बताएका छन् । प्रेस चौतारी नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थशास्त्री रेग्मीले कृषिबाट राष्ट्रको भविश्य नकोरिने दाबी गरे ।

उनले कृषिले केहि समय आत्मनिर्भर बनाउन सकेपनि भविश्य सुनिश्चित गर्न नसक्ने बताउँदै कृषिलाई उत्पादन तर्फ रुपान्तरण गर्दै लैजानुपर्ने बताए । उनले नेपालको अर्थतन्त्र अहिले नै श्रीलंका जस्तो नभएको उल्लेख गर्दै अर्थतन्त्रको अराजकता कायम रहे श्रीलंकाको बाटोमा मुलुक जान सक्ने चेतावनी दिए ।

अर्थशास्त्री रेग्मीले अर्थमन्त्रीले गभर्नर हटाउनु गलत भएको टिप्पणी गर्दै मौद्रीक क्षत्रमा सरकारको हस्तक्षपले अराजकता उत्पन्न हुने बताए । उनले गठबन्धनसँग देश बनाउने स्पष्ट योजना नरहेपनि एमालेले भने समृद्दीको नारा नछाडेको बताए ।

अक्सफार्ड कलेज अमेरिकाबाट स्नाकोत्तर गरेर नेपाल फर्केका रेग्मीले आफु अमेरिका छंदा नै बुटवलको आर्थिक गतिबिधिको चर्चा सुनेका कारण बुटवललाई नजिकबाट बुझ्न आएको जनाए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : ११ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि