१५ भदौ २०८३, सोमबार | August 31, 2026

चीनमा हुने भनिएको १९औं एसियाली खेलकुद स्थगित



काठमाडौं । चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियाली खेलकुद (एसियन गेम्स) अनिश्चितकालका लागि स्थगित भएको छ ।

आगामी १० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता कोभिड(१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो ।

चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)ले विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया )ओसीए)ले १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताकै लागि नेपालले समेत आफ्नो तयारी सुरु गर्ने तयारीमै थियो । तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारी समेत प्रभावित हुने पक्का भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : ४२ बजे

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले

ढोल-झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको

एसिसी प्रिमियर कप : नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौं । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै