१९ बैशाख २०८३, शनिबार | May 3, 2026

प्रतिद्वन्दीलाई दुई गुणाले पछि पार्दै बुटवलमा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता



बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेको अग्रता कायमै रहेको छ । यो समाचार तयार पार्दा सम्म वार्ड नम्बर १ को १४०० मतगणना भएको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार पाण्डेयले ६०३ मत प्राप्त गरेका छन् भने पाण्डेको निकटतम प्रतिद्वन्दीकारुपमा राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका बाबुराम भट्टराईले २३९ मत प्राप्त गरेका छन् ।

यस्तै उप मेयर पदमा राप्रपाकी भगवती पाण्डेको ३१९ मत आउँदा एमालेकी सावित्रा अर्यालको २९४ र गठबन्धनबाट एकीकृत समाजवादीका चिनबहादुर गुरुङको २४३ मत रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : २२ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय