४ पुस २०८२, शुक्रबार | December 20, 2025

देउवाकै वडामा कांग्रेस पराजित



डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुरास्थित गृह वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् ।

गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारीले कांग्रस उम्मेदवारलाई १२८ मतान्तरले पराजित गरेका छन् ।

भण्डारीले ६७३ मत पायँदा कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत मात्र हासिल गर्न सके ।

प्रधानमन्त्री देउवाले हिजो यहि वडामा आफ्ना उम्मदवारलाई मतदान गरेका थिए ।

पार्टीका पूर्व जिल्लासभापति कर्णबहादुर मल्ल पक्ष देउवा पकक्षसँग असन्तुष्ट भएपछि काँग्रेस विपिको नाममा एमालेसँग मिलेर चुनाव लडेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको