२४ भदौ २०८३, बुधबार | September 9, 2026

गुल्मी छत्रकोट-१ मा कांग्रेसको प्यानल नै विजयी



गुल्मी । गुल्मीको छत्रकोट गाँउपालिका वार्ड नम्बर १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । बिहान घोषणा भएको परिणाम अनुसार छत्रकोट १ बाट कांग्रेस उम्मेदवार घरश्यम न्यौपाने वडा अध्यक्षमा वीजयी भएका छन् ।

छत्रकोटमा न्यौपानेले १३१८ मत पाएर विजयी हुँदा एमालेका रणबहादुर पल्लीले ९२३ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा सदस्यमा जीवन भण्डारी र महेश्वर भण्डारी, महिला सदस्यमा गिता भण्डारी र दलित महिला सदस्यमा प्रियंका सुनार वीजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ३५ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४