६ आश्विन २०८३, मंगलबार | September 22, 2026

देवदह नगरपालिकामा एमालेले लियो अग्रता



बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उप प्रमुख दुवै पदमा एमालेले अग्रता लिएको छ ।

देवदह नगरपालिकामा हाल सम्म ५ हजार मत गणना हुँदा एमालेका ध्रुव खरेलले ९७ मतले अग्रता कायम राखेका छन् ।

नगर प्रमुखका उम्मेदवार खरेलले १ हजार ८ सय ९१ मत ल्याउदा नेपाली काङ्ग्रेस माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीले १ हजार ७ सय ९४ मत ल्याएका छन् ।

यसअघि पनि देवदहका मेयर रहेका केसी माओवादी संगको गठबन्धनबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

देवदहको उपप्रमुखमा पनि एमालेकी विद्यालक्ष्मी गुरुङ ६ सय ६ मतले अगाडी छन् । उपप्रमुखमा बिद्यालक्ष्मी गुरुङले १ हजार ८ सय मत पाउदा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी सुन्दरी गिरीले १ हजार १ सय ९४ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : १३ बजे

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटक तथा विचार

लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको