२८ असार २०८३, आइतबार | July 12, 2026

तिलोत्तमामा तिब्र प्रतिस्पर्धा, मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायम



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेको आलोपालो अग्रता दिने क्रम रोकिएको छैन । सोमबार बिहानको ताजा परिणाममा मेयर पदका एमाले उम्मेदवार मोहन चापागाईलाई पछि पार्दै कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार खाँणले २६६२ मत प्राप्त गर्दा चापागाईंले २५९५ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा जागेश्वरी चौधरीको अग्रता भने निरन्तर कायम रहेको छ । तिलोत्तमामा चौधरीले २४३५ मत प्राप्त गर्दा माओवादी केन्द्रका हेमराज पाण्डेले ११६० मत मात्र पाएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : २९ बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको