२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवल – ३ मा रुख चिन्हबाट चुनाव लडेको माओवादीका ढकालले जिते वडा अध्यक्ष



बुटवल । बुटवल उपमहानगरको वडा नम्बर ३ मा गठबन्धनका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् । रुख चिन्ह स्विकार गरेर वडा अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार विष्णु ढकालले वडा अध्यक्ष जितेका हुन् ।

उनले १३१९ मत ल्याएर चुनाव जितेका हुन् । उनको निकटम प्रतिद्वन्दीमा एमालेका घनश्याम चापागाईले १३१० मत प्राप्त गरे । ३ नम्बर वडामा सदस्यहरुको सबै पद कांग्रेस उम्मेदवारहरुले जितेका छन् ।

निर्वाचन आयोगका अनुसार सदस्यपदमा आई प्रसाद राई र आदील अहमद, महिलो सदस्यमा निलम गौतम र दलित महिला सदस्यमा प्रेमशिला धोबी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : ४८ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४