१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बुढाथोकी विजयी



रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बुढाथोकी र उपाध्यक्षमा पनि माओवादी केन्द्रकी मीना थापा विजयी भएकी छन् ।

गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका मनिराम वुढाथोकीले ६ हजार ६२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गञ्जबहादुर क्षेत्रीले तीन हजार ८९३ मत प्राप्त गरेका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मीना थापाले ६ हजार ३७ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तेजकुमारी विष्टले तीन हजार ४०० मत ल्याएकी छन् ।

सुनिल स्मृति गाउँपालिकाको वडा नंं १, ३, ४, ५, ६, ७ र ८ मा नेकपा माओवादी केन्द्र र वडा नं. २ मा नेपाली कांग्रेसका वागी उमेदवार निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ५५ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको