२४ भदौ २०८३, बुधबार | September 9, 2026

बाँकेको राप्तीसोनारीमा कांग्रेसले जोगायो विरासत, बिना गठबन्धन कांग्रेसको जित



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र मनिषासिंह थारु निर्वाचित भएका छन् । गठबन्धन नबनाई एक्लाएक्लै चुनाव लड्दा पनि राप्ती सोनारीमा कांग्रेसले जित हात पारेको हो ।

पौडेल र थारु निर्वाचित भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । गाउँपालिकाको वडा नम्बर १,२,३,८ र ९ मा नेकपा एमाले निर्वाचित भएको छ । भने, वडा नम्बर ४, ५ र ७ मा माओवादीका वडा अध्यक्ष निर्वाचित भएका छन् ।

यस्तै वडा नम्बर ६ मा भने राप्रपा निर्वाचित भएको छ । उक्त गाउँपालिकामा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ५ वटा वडा जितेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ७ : ०८ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै