२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवल अपडेट : एमाले उम्मेदवार बावुरामकै वडाबाट पाण्डेलाई धेरै मत, अझै बढ्यो मतान्तर



बुटवल । स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिका निर्वाचनमा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले लगातार मतान्तर बढाउँदै अग्रतालाई सुरक्षित गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेको ११९८६ मत आउँदा एमाले उम्मेदवार बावुराम भट्टराईको ७८७९ मत पुगेको छ । राप्रपाको मृगेन्द्र शेरचनले २२८५ मत पु¥याएका छन् ।

त्यसैगरि उप प्रमुखमा भने एमालेकी साबित्रा अर्यालले मतान्तर बढाउँदै अग्रता कायम राखेकी छन् । उनले ८८१४ मत पाउँदा गठबन्धनबाट एकीकृत समाजवादी उम्मेदवार चिनबहादुर गुरुङको ६३७६ मत आएको छ ।

एमाले उम्मेदवार भट्टराईको गृहवार्ड वार्ड नम्बर ६ को मतगणनामा मत थपिने अपेक्षा एमालेले गरेपनि त्यहाँ समेत कांग्रेस उम्मेदवारको पक्षमा मत बढी गएको एक एमाले नेताले बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ५ : २२ बजे

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका