२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बुटवल अपडेट : मतान्तर बढाउँदै पाण्डे, उपमेयरमा एमालेकी सावित्राको रफ्तार बढ्यो



बुटवल । बुटवल उपमहानगरपालिकामा २७५५७ मतगणना गर्दा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डे र एमाले उम्मेदवार बावुराम भट्टराईको मतान्तर ५०१३ पुगेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार पाण्डेले १५५८९ मत पाउँदा एमालेका भट्टराईले १०५७६ मत प्राप्त गरेका छन् । राप्रपाका मृगेन्द्र शेरचनले २६४० मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सावित्रा अर्याल र गठबन्धनबाट नेकपा एकीकृत समाजवादी उम्मेदवार चिनबहादुर गुरुङको मतान्तर ३०८४ पुगेको छ । अर्यालले ११७२५ मत ल्याउँदा गुरुङको ८६४१ मत मात्र आएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : १४ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ