८ पुस २०८२, मंगलबार | December 24, 2025

तिलोत्तमामा कांग्रेसका खाँणलाई पछि पार्दै एमालेका चापागाईंको अग्रता



बुटवल । रुपन्देहीको तिलोत्तमामा लामो समयदेखि अग्रता लिइरहेका गठबन्धनको तर्फबाट मेयर पदका कांग्रेस उम्मेदवार रामकृष्ण खाँणलाई शुक्रबार बिहान देखि पछाडि पार्दै एमाले उम्मेदवार मोहन चापागाईंले अग्रता लिएका छन् ।

तिलोत्तमा नगरपालिकाको १५२६१ मतको गणना हुँदा एमाले उम्मेदवार चापागाईंको ५९९३ मत आएको छ भने उनलाई कांग्रेस उम्मेदवार खाँणले ५८५६ मतका साथ पछ्याईरहेका छन् । उनीहरुको मतान्तर १३७ मतको रहेको छ ।

त्यसैगरि उप प्रमुख पदमा एमालेकी जागेश्वरी चौधरीले ५७४३ मतका साथ अग्रता कायम राखेकी छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले २७४८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : ४२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना