२४ भदौ २०८३, बुधबार | September 9, 2026

रुरुक्षेत्र गाँउपालिका अध्यक्ष यदु ज्ञवालीको पहिलो निर्णय : सबै नागरिकको न्युनतम विद्युत महसुल पालिकाले तिरिदिने



गुल्मी । झण्डै ३५ वर्षको एमाले विरासतलाई ढालेर गुल्मीको रुरु गाँउपालिका अध्यक्ष बनेका यदु ज्ञवालीले पद बहाल गरेकै दिनमा लोकप्रिय निर्णय गरेका छन् । नवनिर्वाचित यदु ज्ञवालीले पदबहालीको पहिलो दिन गाउँपालिकाभर सम्पुर्ण घरधुरीको न्युनतम विद्युत महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेका छन । शुक्रबार पद तथा गोपनियताको सपथ खाएर पदबहाली गरे लगत्तै ज्ञवालीले यस्तो निर्णय गरेका हुन् ।

पहिलो निर्णय गरे लगत्तै ज्ञवालीले घोषणापत्रमा उल्लेख गरेको एउटा कामको सुरुवात गरिएको जनाए। उनले जनताले दिएको अमुल्य भोटलाई सदुपयोग गर्दै जनमुखी काममा निरन्तर लाग्ने समेत बताए ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ज्ञवाली संयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : २३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको