१७ बैशाख २०८१, सोमबार | April 29, 2024

तिलोत्तमामा गठबन्धनलाई पछाडि पार्दे एमालेको अग्रता



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मतगणनामा अग्रतामा रहेका कांग्रेस उम्मेदवारलाई पछि पार्दे एमाले उम्मेदवार अगाडि पुगेका छन् । आज बिहान सम्म अग्रता लिइरहेका गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणलाई पछाडि पार्दै एमाले उम्मेदवार मोअन चापागाईं अगाडि पुगेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार चापागाईंको ७७१३ मत आउँदा खाँणको ७५१० मत आएको छ । चापागाईं खाँण भन्दा २०५ मतले अगाडि छन् ।

उपमेयरमा भने एमालेकी जागेश्वरी चौधरीले ठुलो मतान्तरले अग्रता कायम राखेकी छन् । चौधरीको ७४२५ मत आउँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हेमराज शर्माको ३५५३ मत मात्र आएको छ ।

तिलोत्तमामा वडा नम्बर २,३,१५ र १६ नम्बरको मतगणना जारी छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ४३ बजे

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा