२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले नेपाल भारत सीमाको जमुनाहा आसपासमा लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले फरक फरक स्थानबाट लागु औषध सहित ५ जना पक्राउ गरेको हो ।

शबिार राती ८ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेका ब्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा जिल्ला दाङ लमही ५ बस्ने सोनु श्रेष्ठ र बस्ने बर्ष २० बिशाल कुवरबाट ७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । चेकजाँच गर्ने सोनु श्रेष्ठले बोकेको गुडियाको भित्र लुकाई ल्याएको ७ ग्राम ब्राउन सुगर सहित दुबैजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यसैगरि जिल्ला दाङ लमहि ५ बस्ने बर्ष २१ को दिवस डाँगी, बर्ष १७ र मिान उमेरका किशोरलाई चेकजाँच गर्दा दिवस डाँगीले कालो झोलामा लुकाई छिपाई राखेको सेतो प्लाष्टिकको पोकामा १८ वटा पुडियामा १७ ग्राम खैरो हिरोइन सहित ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : ०५ बजे

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा