१४ पुस २०८२, सोमबार | December 29, 2025

मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु



मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । रिक्सामा सवार एक जना गम्भीर घाइते भएका छन् ।

रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ बर्षीय मिलन सुनारको उपचारको क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो ।

घाइते भएका रिक्सामै सवार हेटौडा उपमहानगरपालिका-१२ का अन्दाजी ३५ बर्षिय सुवास सुनारको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।

पुर्व-पश्चिम राजमार्गमा पथलैयातर्फ जादै गरेको प्रदेश २-०३-००१ख ०२४२ नम्बरको बसले सुनार द्धय सवार ना २ अ ६४ नम्बरको अटो रिक्सालाई गएराती २ बजे ठक्कर दिएको थियो । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १२ : १८ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते