२९ बैशाख २०८१, शनिबार | May 12, 2024

चहलपहल छैन भृकुटीमण्डपको खुल्ला बजारमा

काठमाडौं । दशैं शुरु भएपनि यस वर्ष विगतको वर्षहरुमा जस्तै बजार क्षेत्रमा चहलपहल देखिएन् । व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु घरबाट किनमेलका लागि खासै बाहिर निस्किएका छैनन् । काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजारमा पनि खासै चहलपहल देखिएको छैन् । काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजार निम्न वर्गका…