३० बैशाख २०८१, आइतबार | May 12, 2024

बाँकेको खजुरामा ३ वर्षमा औद्योगिक ग्राम सञ्चालनमा आउने, निर्माणाधिन औद्योगिक ग्रामको उद्योग मन्त्रालयको टोलिको अवलोकन

नेपालगन्ज । बाँकेको खजुरामा प्रस्ताव गरिएको औद्यागिक ग्रामले सार्थकता पाउन थालेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा निर्माणाधीन औद्योगिक ग्रामको उद्योग मन्त्रालयको टोलीले अवलोकन गरेपछि औद्योगिक ग्राम निर्माण हुने क्रमले गति लिने आशा गरिएको छ । संघीय सरकारको एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम अन्तर्गत बाँकेमा पहिलो औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु…