१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)'बिटुबि कन्टेक्ट २०२४' हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक रिर्सोटमा 'बिटुबि कन्टेक्ट २०२४' आयोजना गर्न लागेको हो । कार्यक्रममा युवा उद्यमी मञ्चका विभिन शाखाका प्रमुख तथा सदस्यहरुको सहभागीता रहने मञ्चले जनाएको छ । चितवन, पोखरा, ललितपुर, नेपालगञ्ज, रुपन्देही लगायतका जिल्लाबाट युवा…