१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा सञ्चालनमा आएको छ । लण्डनमा प्रधान कार्यलय रहेको एएचजेडले नेपालमा काठमाडौं र पोखरापछि तेस्रो शाखा बुटवलको मिलनचोकमा विस्तार गरेको हो । बुटवल क्षेत्रका विद्यार्थीहरुलाई यूकेको शैक्षिक अवस्था, त्यहाँको शिक्षा प्रणाली, कलेजहरुको अवस्था तथा भिसा प्रक्रियाका बारेमा सहज रुपमा आफ्नै…