२३ बैशाख २०८१, आइतबार | May 6, 2024

बुटवलको सिद्धार्थ कटेजलाई थ्रि स्टार स्टीकर प्राप्त

बुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिद्धारा संचालित बुटवलको सिद्धार्थ कटेजलाई हरियो स्टीकर (थ्रि स्टार) प्राप्त गर्दै अतिउत्तममा पर्न सफल भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट गरिएको अनुगमन गर्दा कटेजको सेवाको गुणस्तरीय ए ग्रेडको रहेको हुदा हरियो स्टीकर पाएको हो । खाद्य मापदण्डमा ९३ अंकसहित अतिउत्तम रहेको खाद्य निरिक्षक दिपक…