५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

एनआईसी एशियाले ल्यायो ऋणीहरुलाई प्रदानगरिने छुट सम्वन्धीयोजना

काठमाडौं । ‘बैंक पनि साथीपनि, राम्रो पनि हाम्रो पनि’भन्ने मूलनाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआई सी एशिया बैंकले ऋण असुलीको आकर्षक कार्यक्रम सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा…