२३ बैशाख २०८१, आइतबार | May 6, 2024

कोरोना रोकथाम गर्न गण्डकी प्रदेश सरकारलाई ग्लोबल आईएमई बैंकको १० लाख सहयोग

पोखरा । कोरोना रोकथामका लागि विभिन्न प्रदेश सरकारलाई सहयोग गर्दै आएको ग्लोबल आईएमई बैंकले बिहीबार गण्डकी प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार पोखरामा एक कार्यक्रमकाबीच बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाख रकमको चेक हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा प्रदेशका मुख्यमन्त्री गुरुङले कोराना…